Section 33
असल नियतले काम गरेकोमा बचाउ
: यो ऐन बमोजिम असल नियत लिई गरेको वा गर्न खोजेको कुनै कामको सम्बन्धमा कुनै सरकारी कर्मचारी उपर मुद्दा चलाइने वा अन्य कुनै कानूनी कारवाई गरिने छैन ।